बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

सुनको मूल्यमा सामान्य गिरावट

आजकोकुरा: साउन २० , काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।

हाल तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ ।यस्तै मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com