बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

पारस खड्का मिस हुनेछन्

आजकोकुरा:साउन २० , काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताए अनुसार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने छन् ।

बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । वाटमाेरले भनेका छन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com