शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

कपाल सेतो भएपछी पो थाहा भो नेता त विदेशीको इशारामा चल्दो रहेछ: युवा अभियानता इङ्गनाम

आजकोकुरा : भदौ ३,काठमाडौं । करिब तिन दशकदेखि नेपालि विधार्थी राजनीतिक आन्दोलन बाट आएका युवा नेता हुन् ‘किरण इङ्गनाम।’
देशको राजनीति अवस्था ,मै हुँ भन्ने नेताको संगतबाट अघाएर अहिले देशको निम्ति उनले ‘स्वाधीन नेपाल ‘ अभियान चलाउँदै आईरहेका छन्।

लामो समयदेखि राजनीतिलाइ गहिराइबाट बुझेका एउटा व्यक्ति आज स्वाधीन नेपाल अभियानता किन बने ?यस अभियान किन जरुरि छ ?अनि वर्तमान राजनीति अवस्थाको बिकल्प के हो? भर्खरै मात्र आएको राजनीति अध्यादेश बारे के भन्नु हुन्छ त ?यी नै विषयमा रहेर आजकोकुरा डटकमले उनै युवा नेता/ अभियानता किरण इङ्गनामसंग आजकोकुरा गरेका थियौं।

इङ्गनाम भन्छन् ‘ कपाल सेतो भएपछी पो थाहा भो नेपालको नेता त् भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादको इशारामा चल्दो रहेछ। ‘

बाकि आजकोकुरा जस्ताको तेस्तै :

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com