शनिबार, मंसिर १८, २०७८
Saturday, December 4, 2021

बक्सी अटोको डिलर मिट कार्यक्रम इटहरीमा सम्पन्न

आजकोकुरा: मंसिर ५, सुनसरी । तिनपाङ्रे अटो बक्सी (BAXY)अटोको डिलर मिट कार्यक्रम सुनसरी इटहरीमा सम्पन्न भएको छ।

भारतको बहुराष्ट्रिय कम्पनी “बक्सी (BAXY )” ब्रान्डको तिनपाङ्रे अटोको नेपालको आधिकारिक बिक्रेता “राई ईन्भेस्टमेन्ट एन्ड ट्रेडिङ्ग प्रा. लि.” द्वारा संचालित ‘बक्सी डिलर मिट कार्यक्रम ‘ ईटहरीको होट्ल इन टुरिष्टमा सम्पन्न भएको हो !

जति
सो कार्यक्रममा बक्सी अटो ईन्डियाको ईण्टरनेशनल सेल्स हेड मनोज जोशी, सर्भिस हेड अखिलेस सिबहारे प्रमुख अथितिको रुपमा आएका थिए।
राई ईन्भेस्टमेन्ट एन्ड ट्रेडिङ्ग प्रा. लि.का अध्यक्ष उमेश राइले कार्यक्रममा सबै अतिथिहरु लगायत नेपालभरिका डिलर सेल्स, सर्भिस तथा आजसम्म हामिलाई साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्दै अबका दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरे !

राइले आजकोकुरासंग कुरा गर्दै नेपालको भौगोलिक बनावटलाइ मध्यनजर गर्दै नेपालि जीवन स्तर उकास्नलाइ यो अटो भित्राएको बताए। साथै उनले यो अटोको बारे जति त्यतै सकारात्मक प्रतिक्रिया आएको र सोचेको भन्दा बिक्रि भएको पनि बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com