बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा

आजकोकुरा: मंसिर २४ ,काठमाडौ। मिस नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा परेकी छिन् ।

हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई उछिन्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

उत्कृष्ट ३० मा प्रवेश गरेपछि उनले खुशी व्यक्त गरेकी छन् । मिस वर्ल्डमा सहभागी हुन जानुअघि नम्रताले यो पटक नेपाली दर्शकलाई निराश नबनाउने समेत बताएकी थिइन् ।

नेपालले यसअघि जस्तै जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने आशा नम्रताको पनि छ ।

मिस वर्ल्डको फाइनल यहि डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com