बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

साजन र विनाको ‘आधा अधुरो’

आजकोकुरा: मंसिर २८ , काठमाडौं । गायक साजन तामाङको गीत ‘आधा अधुरो’ सार्वजनिक भएको छ । माया-पिरतीमा समर्पित गीतमा डि.पी खनालको शब्द, सुरज कालाखेतीको संगीत अनि विश्व अधिकारीको एरेन्ज रहेको छ ।

यस गीतको भिडियोमा गायक तामाङ कै साथमा बिना राउतको रोमान्स रहेको छ । गोदावरीको सेरोफेरोमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ भने भिडियोमा सुबोल थापाको कोरियोग्राफी र निर्देशन रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com