बिहिबार, माघ ६, २०७८
Thursday, January 20, 2022

एमालेले कोभिड–१९ को नियन्त्रण सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने

आजकोकुरा: पुस ३०, काठमाडौं । नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण र उपचार सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

सचिव योगेश भट्टराईले जानकारी दिए अनुसार यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

सनिबार बिहान १० बजे बालुवाटार पुगेर एमालेले ध्यानाकर्षण गराउन लागेको हो । पछिल्लो समयदेखि देशभर कोरोना संक्रमण बढ्दै जाँदा एमालेले सरकारलाई ध्यानाकर्षण पत्र मार्फत प्रभावकारी रुपमा कोरोना नियन्त्रणमा पहल थाल्न आग्रह समेत गर्न लागेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Ajakokura.com