पहाडमा पनि अशोक भन्दा उपेन्द्र बलियो

0

आजकोकुरा: मंसिर २७ काठमाडौ। जसपा नेपाल टुक्रीदा पहाडी क्षेत्रमा नेता अशोक राई बलियो अनि उपेन्द्र यादब समूह कमजोर देखिने अनुमान गरिएको थियो।तर,पछिल्लो समय आआफ्नो संगठन बिस्तार गर्ने क्रममा विश्लेषकहरुको अनुमान गलत साबित भएको छ।
पछिल्लो समय जसपानेपाल वरिष्ठ नेता पुर्व मन्त्री रकम चेम्जोङ,नेता डा.केके राई,नेता नवीन राई लगायतको कदमले जसपानेपाल(उपेन्द्र यादव समूह)पहाडी क्षेत्र खोटाङ,उदयपुर ,सुनसरी,धनकुटा ,मोरङ,संखुवासभा लगायत जिल्लामा बलियो बन्दै आइरहेको छ।

संगठन पुनर्बिस्तारको क्रममा सुनसरीको युवा तथा महिला भेला पनि भव्य भएको थियो।जसमा किराँत राष्ट्रिय समितीका अध्यक्ष धनकुमार राई, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिब सन्जय राई, पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य जयराम यादब, अर्जुन थापा, पार्टीको केन्द्रीय सचिब राजकुमार राई र प्रमुख अथिथी, पार्टीको सह- अध्यक्ष तथा पुर्बमन्त्री रकम चेम्जोङले, सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा चेम्जोङले ‘अब प्रदेस न. १ को पहिचानको आन्दोलनमा जसपा नेपालको प्रमुख भुमिका हुनेछ,प्रदेस न. १ मा मात्रै होईन, पार्टीले अघि सारेको पहिचानको ११ प्रदेस मध्य, मधेस को नाम जसपा नेपालकै सरकारले स्थापित गरि सकेको हुंदा, बाकी १०वटै प्रदेसमा पहिचान स्थापित नगराई पार्टीले विश्राम लिने छैन’ भने।यसैगरी,समितिको घोषणा तथा सफथ ग्रहण प्रदेस पार्टीका मुख्य सचिब घनस्याम कट्वालले गराएका थिए।
साथै,समाजबादी महिला, युबा, र बिध्यार्थिको संयुक्त कार्यक्रममा बिध्यार्थि तर्फले उद्घोषण गरेका थिए भने महिलाले स्वागत मन्तब्य र युबाले कार्यक्रमको अध्यक्षता गरेका थिए।
त्यसैगरी,समाजबादी विद्यार्थी युनियन, नेपाल महेन्द्र बहुमुखी क्याम्पस ईकाई समिति केन्द्रिय उपाध्यक्ष संजय मेवाहाङ राईको प्रमुख आतिथ्यमा सबिर सिंह यक्सो अध्यक्ष र भुपेन्द्र राई सचीव रहनेगरी ६५ सदस्यीय पदपूर्ति तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

छहरा लाटेस्ट

राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो

आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।   कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...

हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री

आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् । चुनाब जितेदेखी अहिले...

सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख

आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् । सांसद...

झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...

आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...

राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?

आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...