आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् ।
चुनाब जितेदेखी अहिले करिब चार वर्ष बित्नै लाग्दा पनि सर्वोकृष्ट श्रमदानको उदाहरण देखाइरहेका मेयर राइले धरानमा खानेपानी खुवाए,अब ‘माया धराने बेसार’उधोग शुरु गरेका छन् ।जो अहिले सर्वव्यापी चर्चामा छ।उनको सिको गर्दै अहिले नयाँ पुराना राजनीति दल,नेता,कार्यकर्ताहरु पनि श्रमदान शुरु गर्न थालेका छन् ।
केहिदिन अघि मात्रै उनले विदेशी ऋणमार्फत हामीलाई पानि चाहिन्दैन भन्दै खानेपानी मन्त्री प्रदिप यादबलाई समेत भेट दिएनन् ।अनेक बिन्ती गर्दा पनि भेट नदिएपछि निरास भएर मन्त्री यादव फर्किएका थिए।
मेयर राइले भर्खर मात्रै आफूलाई ८४ को निर्वाचनमा जिताए भ्रष्टाचारको ‘भ’सम्म पनि उच्चारण गर्न नदिने बताएका छन् ।
उनले आफनो आधिकारिक सामाजिक संजाल फेशबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
मेयर राइले आफ्नो फेशबुक सञ्जालमार्फत ‘मलाई र मेरो समूहलाई ८४ मा ठाउँमा पुर्याइदिए हामी विदेशी ऋण लिनेछैनौँ! स्वदेशी अर्थतन्त्र सुधारेरै विकास गर्ने छौँ! फजुल खर्च कटौती हुने छ! भ्रष्टाचारको ‘भ’सम्म पनि उच्चरण गर्न दिइने छैन”लेखेका छन् ।
उनले पछिल्लो समय एउटा समूह बनाएर ८४ को निर्वाचनमा होमिने घोषणा गर्दै आइरहेका छन्। उनी निर्वाचनमा आफूलाई जिताउन बारम्बार आग्रह समेत गर्दै आएका छन्।अहिले देशैभर र अन्तर्राष्ट्रिय स्तरमा पनि मेयर राइको उच्च प्रशन्शा हुदै आइरहेका छन् ।कतिपय बौद्धिक व्यक्ती,राजनीतिक विश्लेषक अनि चेतनसिल युवाहरु मेयर हर्कलाइ सच्चा कम्युनिस्ट ,भावी प्रधानमन्त्री ,देशभक्ति भनेर सम्बोधन गरिरहेका छन् ।ऐ अवस्था कायम रहे आउने ८४ को चुनाबमा उनले दुई तिहाइ मत ल्याउने आकलन रहेको छ।
हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री
0
छहरा लाटेस्ट
राजेश पायल राइको ‘सिंगापुरे साडी’ आयो
आजकोकुरा: भदौ २,काठमाडौ। नेपालि एकमात्र विश्व विख्यात गायक राजेश पायल राइको स्वरमा रहेको 'सिंगापुरे साडी'बोलको गीत सार्वजनिक भएको छ।
कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात...
हर्कलाइ जनताले भन्न थाले हाम्रो भावि प्रधानमन्त्री
आजकोकुरा: सावन०५,काठमाडौ ।देशकै सबैभन्दा लोकपृय जनप्रतिनिधि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अहिले जनताहरुले नै हाम्रो भावी प्रधानमन्त्री भन्न थालेका छन् ।
चुनाब जितेदेखी अहिले...
सिन्धुली क्षेत्र नं.२स्थानीय सांसद थिङदेखि मक्ख
आजकोकुरा:जेठ २५ काठमाडौ।नेपाली काङ्ग्रेस सांसद शुसिला थिङले आफ्नो क्षेत्र सिन्धुलि क्षेत्र नं.२ मा विशेष विकासोन्मुख अभियानको लागि बजेट लैजान सफल भएका छन् ।
सांसद...
झूठो विवरण पेश गरी दोहोरो नागरिकता लिई समाजिक सुरक्षा भत्ता लिइदै...
आजकोकुरा: जेठ २२,सप्तरी।नेपालको कानुनले एउटै व्यक्तिलाई दुईवटा नागरिकता लिन बर्जित गरेको छ । नागरिकता ऐन– २०६३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाउने किटानी...
राष्ट्रिय मातृभुमी पार्टी किन अख्तियार गयो?
आजकोकुरा:जेठ २१काठमाडौ। देश बचाउने अनि समृद्धि बनाउने हो भने भ्रष्टाचार,दलालतन्त्र शुन्य बनाउनै पर्छ भन्ने मुल अभियान अन्तर्गत राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको...